नेपाल सरकार
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय
ताहाचल, काठमाडौँ
मिति २०७७।१।१४ मा नेपाल सरकार,मन्त्रिपरिषदबाट देहायबमोजिम निर्णय भएकोले सोही बमोजिम कार्यान्वयन हुने सम्बन्धित सवैलाई जानकारी गराइन्छ।
नेपाल सरकारको निर्णय-
“इपिएस (EPS) प्रणालीअन्तर्गत मित्रराष्ट्र गणतन्त्र कोरियामा काम गर्ने अनुमति प्राप्त वैध प्रवेषाज्ञा भएका हाल विदामा नेपालमा रहेका व्यक्तिहरु स्वेच्छाले आफ्नो काममा फर्की जान चाहेमा निजहरुको स्वास्थ्य परीक्षण गराई निजहरुकै खर्चमा चार्टर्ड उडानबाट जान स्वीकृति दिने।”
कपिराइट © २०२४– श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, वैदेशिक रोजगार विभागको सर्वाधिकार सुरक्षित