Your Language:

नेपाल सरकार

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय

वैदेशिक रोजगार विभाग

ताहाचल, काठमाडौँ

माेबाइल एपबारे जानकारी

2018-09-16
माेबाइल एपबारे जानकारी : वैदेशिक राेजगारीबारे सूचना, गुनासाहरू, इजाजतपत्र प्राप्त संस्थाहरू, अभिमुखीकरण संस्थाहरू, महत्वपूर्ण सम्पर्कहरू, पुन श्रम स्वीकृती लगायतका विषयमा अाधिकारिक जानकारी तुरून्त प्राप्त गर्न बैदेशिक राेजगार विभागकाे माेबाइल एप "वैदेशिक राेजगारी" डाउनलाेन गर्नुहाेस् । अाफ्नाे माेबाइलकाे प्ले स्टाेरबाट सजिलै यसलाइ डाउनलाेड गर्न सकिन्छ । यसबारे सबैलाइ जानकारी दिनहुन समेत हार्दिक अनुराेध छ ।
मोबाईल एप डाउनलोड गर्न तल click गर्नुहोला

Mobile Application

Go Back

नक्सा           



कार्यालय समय           

आइतबार - बिहीवार          १०:०० - ५:००
शुक्रवार                            १०:०० - ३:००

जाडो (कार्तिक १६ देखि माघ १५ गते सम्म)
आइतबार - बिहीवार           १०:०० - ४:००
शुक्रवार                             १०:०० - ३:००

सार्वजनिक बिदाका दिन विभाग बन्द रहनेछ ।

कपिराइट © २०२४– श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, वैदेशिक रोजगार विभागको सर्वाधिकार सुरक्षित