माेबाइल एपबारे जानकारी

2018-09-16
माेबाइल एपबारे जानकारी : वैदेशिक राेजगारीबारे सूचना, गुनासाहरू, इजाजतपत्र प्राप्त संस्थाहरू, अभिमुखीकरण संस्थाहरू, महत्वपूर्ण सम्पर्कहरू, पुन श्रम स्वीकृती लगायतका विषयमा अाधिकारिक जानकारी तुरून्त प्राप्त गर्न बैदेशिक राेजगार विभागकाे माेबाइल एप "वैदेशिक राेजगारी" डाउनलाेन गर्नुहाेस् । अाफ्नाे माेबाइलकाे प्ले स्टाेरबाट सजिलै यसलाइ डाउनलाेड गर्न सकिन्छ । यसबारे सबैलाइ जानकारी दिनहुन समेत हार्दिक अनुराेध छ ।
मोबाईल एप डाउनलोड गर्न तल click गर्नुहोला

Mobile Application

Go Back

Latest News

सम्पर्क

  • नेपाल सरकार
  • श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय
  • वैदेशिक रोजगार विभाग
  • बुद्धनगर, काठमाण्डौ नेपाल
  • टोल फ्रि नं: + १६६००१०९९९९
  • टेलिफोन: + ९७७-१-४७८२६४८
  • फ्याक्स: + ९७७-१-४७८२६०६
  • इमेल: info@dofe.gov.np
  • वेबसाइट: www.dofe.gov.np

कपिराइट © २०१८ – श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, वैदेशिक रोजगार विभागको सर्वाधिकार सुरक्षित