Your Language:

नेपाल सरकार

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय

वैदेशिक रोजगार विभाग

ताहाचल, काठमाडौँ

विवरण अध्यावधिक गर्ने सम्बन्धमा ।

2019-05-06
Update.png
यस विभागको अनलार्इन सूचना प्रणाली (FEIMS)मा इजाजत प्राप्‍त संस्थाहरुको विवरण अध्यावधिक गर्न मिति २०७६/०१/१३ को निर्णयानुसार मिति २०७६/०१/२३ देखि २०७६/०१/२९ गते सम्म म्याद रहेको जानकारी गराइन्छ । विवरण अध्यावधिक गर्न छुटेका इजाजतपत्रवालाहरुले आफ्नो विवरण अनलार्इन प्रणालीमा आफ्नै लगइन मार्फत अध्यावधिक गर्नुहोला साथै यो अवधिमा पनि विवरण अध्यावधिक नगर्ने इजाजतपत्रवालाहरुको अनलार्इन मार्फत संचालन हुने कारोवार बन्द (Inactive) गरिने व्यहोरा समेत जानकारी गराइन्छ । 
Go Back

नक्सा           



कार्यालय समय           

आइतबार - बिहीवार          १०:०० - ५:००
शुक्रवार                            १०:०० - ३:००

जाडो (कार्तिक १६ देखि माघ १५ गते सम्म)
आइतबार - बिहीवार           १०:०० - ४:००
शुक्रवार                             १०:०० - ३:००

सार्वजनिक बिदाका दिन विभाग बन्द रहनेछ ।

कपिराइट © २०२४– श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, वैदेशिक रोजगार विभागको सर्वाधिकार सुरक्षित