अन्तिम स्वीकृती सम्बन्धी अत्यन्त जरुरी सूचना
2019-09-07
सूचना! सूचना!! सूचना!!!
वैदेशिक रोजगार ऐन, २०६४ को संसोधित व्यवस्था बमोजिम एक आपसमा गाभिएर एउटै कम्पनी भै आउने संस्थाहरुको हकमा गाभिइ आउने संस्थाहरुको नाममा साविकमा पूर्व स्वीकृती लिई अन्तिम स्वीकृती लिन बाँकी रहेका Lot No. लाई गाभ्ने संस्थाको मातहतमा ल्याउने(Migrate) कार्य भइरहेकोले त्यस्ता Lot No. हरु बाट अन्तिम स्वीकृती प्रदान गर्ने कार्य मिति २०७६।०५।२९ गते बाट सूचारु हुने व्यहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ ।
पुनश्च : गाभ्ने संस्थाहरुको पूर्व तथा अन्तिम स्वीकृती प्रदान गर्ने कार्य सूचारु रहेको व्यहोरा समेत जानकारी गराइन्छ ।
Go Back