Your Language:

नेपाल सरकार

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय

वैदेशिक रोजगार विभाग

ताहाचल, काठमाडौँ

विवरण अध्यावधिक गर्न अन्तिम पटक म्याद थप सम्बन्धमा ।

2019-05-13
RaUpdate.jpg
                                                                                                                                           मिति : २०७६/०१/३०
श्री इजाजत प्राप्‍त संस्थाहरु सबै
 
विषय : विवरण अध्यावधिक गर्न अन्तिम पटक म्याद थप सम्बन्धमा ।
     यस विभागको अनलाइन सूचना प्रणाली (FEIMS)मा इजाजत प्राप्‍त संस्थाहरुको विवरण अध्यावधिक गर्न मिति २०७६/०१/१३ को निर्णयानुसार मिति २०७६/०१/२३ देखि २०७६/०१/२९ गते सम्म म्याद रहेकोमा विवरण अध्यावधिक गर्न छुटेका इजाजतपत्रवालाहरुले आफ्नो विवरण अनलाइन प्रणालीमा आफ्नै लगइन मार्फत अध्यावधिक गर्न मिति २०७६/०२/०३ गते सम्म अन्तिम पटकलाई म्याद थप गरिएको जानकारी गराइन्छ। साथै यो अवधिमा पनि विवरण अध्यावधिक नगर्ने इजाजतपत्रवालाहरुको अनलाइन मार्फत संचालन हुने कारोवार बन्द (Inactive) गरिने व्यहोरा समेत जानकारी गराइन्छ ।


Go Back

नक्सा           



कार्यालय समय           

आइतबार - बिहीवार          १०:०० - ५:००
शुक्रवार                            १०:०० - ३:००

जाडो (कार्तिक १६ देखि माघ १५ गते सम्म)
आइतबार - बिहीवार           १०:०० - ४:००
शुक्रवार                             १०:०० - ३:००

सार्वजनिक बिदाका दिन विभाग बन्द रहनेछ ।

कपिराइट © २०२४– श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, वैदेशिक रोजगार विभागको सर्वाधिकार सुरक्षित