विवरण अध्यावधिक गर्न अन्तिम पटक म्याद थप सम्बन्धमा ।
2019-05-13
मिति : २०७६/०१/३०
श्री इजाजत प्राप्त संस्थाहरु सबै ।
विषय : विवरण अध्यावधिक गर्न अन्तिम पटक म्याद थप सम्बन्धमा ।
यस विभागको अनलाइन सूचना प्रणाली (FEIMS)मा इजाजत प्राप्त संस्थाहरुको विवरण अध्यावधिक गर्न मिति २०७६/०१/१३ को निर्णयानुसार मिति २०७६/०१/२३ देखि २०७६/०१/२९ गते सम्म म्याद रहेकोमा विवरण अध्यावधिक गर्न छुटेका इजाजतपत्रवालाहरुले आफ्नो विवरण अनलाइन प्रणालीमा आफ्नै लगइन मार्फत अध्यावधिक गर्न मिति २०७६/०२/०३ गते सम्म अन्तिम पटकलाई म्याद थप गरिएको जानकारी गराइन्छ। साथै यो अवधिमा पनि विवरण अध्यावधिक नगर्ने इजाजतपत्रवालाहरुको अनलाइन मार्फत संचालन हुने कारोवार बन्द (Inactive) गरिने व्यहोरा समेत जानकारी गराइन्छ ।
Go Back