नेपाल सरकार
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय
बुद्धनगर, काठमाडौँ
विवरण पेश गर्ने सम्बन्धमा।
मुद्दा दायर गरिएको
व्यक्तिगत श्रम स्वीकृति अनलाइन मार्फत प्रदान गर्ने सम्बन्धि सूचना!
ईजाजतपत्र प्राप्त संस्थाहरुबाट लिईने अन्तर्वाता सम्वन्धी जरुरी सूचना
महानिर्देशक
इमेल : dg@dofe.gov.np
सम्पर्क नम्बर: ०१-४७९२६७१
निर्देशक(सूचना अधिकारी)
प्रशासन शाखा
इमेल : info@dofe.gov.np
सम्पर्क नम्बर: ०१-४७९२६१६
श्रम विभागको गठन वि.सं. २०२८ सालमा भएको हो । तत्कालीन समयमा उद्योग मन्त्रालय अन्तर्गत रहेको श्रम विभागलाई २०३८ सालमा श्रम मन्त्रालय स्थापना भए पछि त्यसैको मातहतमा राखियो । वैदेशिक रोजगार ऐन, २०४२ जारी भए पछि विभागको कार्यक्षेत्र विस्तार गरी २०५६ सालमा श्रम विभागको नाम श्रम तथा रोजगार प्रवद्र्धन विभाग कायम भयो । विभागले सम्पादन गर्दै आएको वैदेशिक रोजगार सम्बन्धी कार्यको जटिलता र कार्यचापले गर्दा वैदेशिक रोजगार ऐन २०६४ मा वैदेशिक रोजगार सम्बन्धी मामला हेर्ने छुट्टै वैदेशिक रोजगार विभागका रुपमा २०६५ पुस १६ गते अलग गरी स्थापना गरियो ।
Dated:2022-03-17
Dated:2021-10-10
Dated:2021-07-27
Dated:2022-05-23
Dated:2022-04-22
Dated:2022-03-20
Dated:2020-07-16
Dated:2020-02-27
वैदेशिक रोजगार विभाग ( बुद्धनगर-१०, काठमाण्डौ )
अडियो नोटिस बाेर्ड नं. १६१८०१४७८२६४८
कपिराइट © २०२२ – श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, वैदेशिक रोजगार विभागको सर्वाधिकार सुरक्षित