नेपाल सरकार

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय

वैदेशिक रोजगार विभाग

बुद्धनगर, काठमाडौँ

Your Language:

    Search Pre-Permission Detail

    Search by:

    Latest News

    महानिर्देशक

    शेषनारायण पौडेल

    महानिर्देशक

    इमेल : dg@dofe.gov.np

    सम्पर्क नम्बर: ०१-४७९२६७१

    सूचना अधिकारी

    कृष्‍ण प्रसाद भूसाल

    निर्देशक(सूचना अधिकारी)

    प्रशासन शाखा

    इमेल : info@dofe.gov.np

    सम्पर्क नम्बर: ०१-४७९२६१६

    वैदेशिक रोजगार विभाग

    श्रम विभागको गठन वि.सं. २०२८ सालमा भएको हो । तत्कालीन समयमा उद्योग मन्त्रालय अन्तर्गत रहेको श्रम विभागलाई २०३८ सालमा श्रम मन्त्रालय स्थापना भए पछि त्यसैको मातहतमा राखियो । वैदेशिक रोजगार ऐन, २०४२ जारी भए पछि विभागको कार्यक्षेत्र विस्तार गरी २०५६ सालमा श्रम विभागको नाम श्रम तथा रोजगार प्रवद्र्धन विभाग कायम भयो । विभागले सम्पादन गर्दै आएको वैदेशिक रोजगार सम्बन्धी कार्यको जटिलता र कार्यचापले गर्दा वैदेशिक रोजगार ऐन २०६४ मा वैदेशिक रोजगार सम्बन्धी मामला हेर्ने छुट्टै वैदेशिक रोजगार विभागका रुपमा २०६५ पुस १६ गते अलग गरी स्थापना गरियो ।

    थप
     

    श्रोतहरु

    मासिक प्रगति विवरण

    वार्षिक प्रगति विवरण

    भिडियो ग्यालेरी

    सम्पर्क :
              नेपाल सरकार
    श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय

                  वैदेशिक रोजगार विभाग
                ( बुद्धनगर-१०, काठमाण्डौ )

    • प्रशासन शाखा : +९७७-१-४७९२६१६
    • संस्था दर्ता शाखा : +९७७-१-४७९२६४८
    • आर्थिक प्रशासन शाखा : +९७७-१-४७९२६५८
    • Hotline No: +९७७-९८५१३३४१०८

    अडियो नोटिस बाेर्ड नं. १६१८०१४७८२६४८

    • वेबसाइट : dofe.gov.np
    • इमेल   : info@dofe.gov.np,
                 dg@dofe.gov.np,
                 complaint@dofe.gov.np (अनुसन्धान तथा मुद्बा शाखाको लागि मात्र),
                 monitoring@dofe.gov.np,
                 rahat@feo.gov.np,
                 it@dofe.gov.np
                

    कपिराइट © २०२२ – श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, वैदेशिक रोजगार विभागको सर्वाधिकार सुरक्षित