Your Language:

नेपाल सरकार

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय

वैदेशिक रोजगार विभाग

ताहाचल, काठमाडौँ

  • वैदेशिक रोजगार कार्यालय, काठमाण्डौ

    Address : ताहाचल
    Branch Manager : वैदेशिक रोजगार कार्यालय, काठमाण्डौ
    Phone : 015909671, 015907661, 015909665, 015908669
    Fax:
    Email : admin@feo.gov.np
    Summary : बैदेशिक रोजगारमा जाने नेपाली कामदारहरुलाई तोकिएको मापदण्ड पुरा गरे पश्चात श्रम अनुमति (श्रम स्वीकृति) दिने कार्य बैदेशिक रोजगार विभाग मार्फत भई रहेकोमा नेपाल सरकार (मन्त्रिपरिषद)को वि.स. २०७०/०८/२६ गतेको निर्णयानुसार विभाग अन्तर्गत चार कार्यालयहरु (१. बैदेशिक रोजगार काठमान्डौं कार्यालय, २. बैदेशिक रोजगार मलेशिया शाखा, ३. बैदेशिक रोजगार कतार शाखा ४. बैदेशिक रोजगार साउदी अरव शाखा) ताहाचलमा स्थापना गरी श्रम स्वीकृति सम्वन्धि कार्यहरु सुरु गरिएको थियो । हाल नेपाल सरकारले स्वीकृति गरेको नया संगठन तथा व्यवस्थापन सर्भेक्षण बमोजिम २०७५ साउन महिना देखि लागु हुने गरी चार कार्यालयहरुलाई एकिकृत गरी बैदेशिक रोजगार कार्यालय, काठमान्डौको रुपमा यस कार्यालयबाट श्रम स्वीकृति सम्वन्धी सेवाहरु प्रदान गरि रहेको छ ।
  • नक्सा           



    कार्यालय समय           

    आइतबार - बिहीवार          १०:०० - ५:००
    शुक्रवार                            १०:०० - ३:००

    जाडो (कार्तिक १६ देखि माघ १५ गते सम्म)
    आइतबार - बिहीवार           १०:०० - ४:००
    शुक्रवार                             १०:०० - ३:००

    सार्वजनिक बिदाका दिन विभाग बन्द रहनेछ ।

    कपिराइट © २०२४– श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, वैदेशिक रोजगार विभागको सर्वाधिकार सुरक्षित