Your Language:

नेपाल सरकार

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय

वैदेशिक रोजगार विभाग

ताहाचल, काठमाडौँ

  • Latest News
  • Issue Information
  • Monitoring Information
  • Circular
  • Resources
  • Monthly Progress Report
  • Yearly Progress Report

महानिर्देशक


श्री डण्डुराज घिमिरे

इमेल : dg@dofe.gov.np

सम्पर्क नम्बर: ०१-४७९२६७१ 

सूचना अधिकारी

श्री कविराज उप्रेती

निर्देशक(सूचना अधिकारी), प्रशासन शाखा

इमेल : info@dofe.gov.np
माेवाईल नम्बर: +९७७-९८५१११२३१५

सम्पर्क नम्बर: ०१-४७९२६१६

 
×
×
Call Center
Toll Free : 16600150005, 1141
International and Paid Phone : +977-15970008
For Viber Call and Message: +977 9851347222, 9801800013
Call Center Email: callcenter@feb.gov.np
Hotline: +977-9851334108
वैदेशिक रोजगार कार्यालयको सूचना अधिकारीको सम्पर्क नं.: ९८५१३५३६६५
Password Reset तथा Company Add गर्नको लागि बैदेशिक रोजगार कार्यालय वा प्रदेश स्थित श्रम तथा रोजगार कार्यालयहरुमा सम्पर्क गर्नु होला  
 

Search by:

Search Pre-Permission Detail

वैदेशिक रोजगार विभाग

DOFE Office


श्रम विभागको गठन वि.सं. २०२८ सालमा भएको हो । तत्कालीन समयमा उद्योग मन्त्रालय अन्तर्गत रहेको श्रम विभागलाई २०३८ सालमा श्रम मन्त्रालय स्थापना भए पछि त्यसैको मातहतमा राखियो । वैदेशिक रोजगार ऐन, २०४२ जारी भए पछि विभागको कार्यक्षेत्र विस्तार गरी २०५६ सालमा श्रम विभागको नाम श्रम तथा रोजगार प्रवद्र्धन विभाग कायम भयो । विभागले सम्पादन गर्दै आएको वैदेशिक रोजगार सम्बन्धी कार्यको जटिलता र कार्यचापले गर्दा वैदेशिक रोजगार ऐन २०६४ मा वैदेशिक रोजगार सम्बन्धी मामला हेर्ने छुट्टै वैदेशिक रोजगार विभागका रुपमा २०६५ पुस १६ गते अलग गरी स्थापना गरियो ।

थप
  • Latest News
  • Issue Information
  • Monitoring Information
  • Circular
  • Resources
  • Monthly Progress Report
  • Yearly Progress Report

News Coverage

View All

नक्सा           



कार्यालय समय           

आइतबार - बिहीवार          १०:०० - ५:००
शुक्रवार                            १०:०० - ३:००

जाडो (कार्तिक १६ देखि माघ १५ गते सम्म)
आइतबार - बिहीवार           १०:०० - ४:००
शुक्रवार                             १०:०० - ३:००

सार्वजनिक बिदाका दिन विभाग बन्द रहनेछ ।

कपिराइट © २०२४– श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, वैदेशिक रोजगार विभागको सर्वाधिकार सुरक्षित