Your Language:

नेपाल सरकार

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय

वैदेशिक रोजगार विभाग

ताहाचल, काठमाडौँ

बैंङ्कमा खाता खोलेको प्रमाण अनिवार्य पेश गर्नुपर्ने सम्बन्धी अत्यन्त जरुरी सूचना !!

2019-08-29
मिति २०७६-०५-१६(सोमवार) देखि श्रम स्वीकृतिका लागि कामदारले आफ्नो वा आफ्नो हकवालाको नाममा बैंङ्कमा खाता खोलेको प्रमाण अनिवार्य पेश गर्नुपर्ने छ। विभागको अनलाइन सूचना व्यवस्थापन प्रणाली(FEIMS) मा पनि उक्त विवरण अनिवार्य रुपमा प्रविष्ट गर्नुपर्ने व्यहोरा जानकारी गराइन्छ।
Go Back

नक्सा           



कार्यालय समय           

आइतबार - बिहीवार          १०:०० - ५:००
शुक्रवार                            १०:०० - ३:००

जाडो (कार्तिक १६ देखि माघ १५ गते सम्म)
आइतबार - बिहीवार           १०:०० - ४:००
शुक्रवार                             १०:०० - ३:००

सार्वजनिक बिदाका दिन विभाग बन्द रहनेछ ।

कपिराइट © २०२४– श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, वैदेशिक रोजगार विभागको सर्वाधिकार सुरक्षित