विवरण अध्यावधिक गर्ने सम्बन्धमा ।
2019-05-06
यस विभागको अनलार्इन सूचना प्रणाली (FEIMS)मा इजाजत प्राप्त संस्थाहरुको विवरण अध्यावधिक गर्न मिति २०७६/०१/१३ को निर्णयानुसार मिति २०७६/०१/२३ देखि २०७६/०१/२९ गते सम्म म्याद रहेको जानकारी गराइन्छ । विवरण अध्यावधिक गर्न छुटेका इजाजतपत्रवालाहरुले आफ्नो विवरण अनलार्इन प्रणालीमा आफ्नै लगइन मार्फत अध्यावधिक गर्नुहोला साथै यो अवधिमा पनि विवरण अध्यावधिक नगर्ने इजाजतपत्रवालाहरुको अनलार्इन मार्फत संचालन हुने कारोवार बन्द (Inactive) गरिने व्यहोरा समेत जानकारी गराइन्छ ।
Go Back