कार्यको प्रमुख दायरा

विभागको प्रमुख कार्यहरु

नीतिगत कार्य

१ वैदेशिक रोजगार सम्बन्धी ऐन, नियम, निर्देशिका,कार्यप्रणाली सम्बन्धी नीतिगत कार्य ।

२ वैदेशिक रोजगार सम्बन्धी गन्तव्य मुलुकसँग श्रम सम्झौता सम्बन्धी कार्य ।

३ सरोकारवाला राष्ट्रिय तथा अन्तराष्ट्रिय संघ संस्थासँग सहकार्य ।

४ वैदेशिक रोजगार र अन्तर्राष्ट्रिय आप्रवासन सम्बन्धमा समन्वय र सहकार्य ।

नियमनकारी कार्य

१ वैदेशिक रोजगार व्यवसाय सञ्चालनको इजाजत पत्र प्रदान, नविकरण, कारवाही तथा संस्था खारेज गर्ने ।

२ वैदेशिक रोजगार अभिमुखीकरण सम्बन्धी तालिम प्रदान गर्ने संस्थालाई अनुमती प्रदान गर्ने तथा नियमन गर्ने ।

३ घरेलु कामदार तालिम दिने संस्था दर्ता नविकरण तथा नियमन गर्ने ।

४ अनुगमन तथा निरीक्षण सम्बन्धी अन्य कार्यहरु ।

५ अनुसन्धान तथा अभियोजन सम्बन्धी कार्य

६ वैदेशिक रोजगारी सम्बन्धी उजुरीको अनुसन्धान सम्बन्धी कार्य ।

७ अनुसन्धानका आधारमा वैदेशिक रोजगार न्यायाधिकरणमा मुद्दा दायर ।

८ वैदेशिक रोजगारका कसुरमा हुने विभागीय दण्ड सजाय सम्बन्धी अर्थन्याधिक कार्य ।

९ कामदारलाई राहत तथा क्षतिपूर्ति उपलब्ध गराउने कार्यमा समन्वय ।

१० व्यवासायीको कारोबार रोक्का तथा रोजगारदाता कम्पनिलाई कालोसूचीमा राख्ने कार्य ।

११ वैदेशिक रोजगारमा हुने ठगी नियन्त्रण सम्बन्धी कार्यहरु ।

१२ वैदेशिक रोजगार सम्बन्धी गुनासो व्यवस्थापन ।

१३ विमानस्थलमा कामदारलाई सहजीकरणको कार्य ।

१४ विमानस्थलमा कामदारलाई सूचना प्रवाह सम्बन्धी कार्य ।

१५ कामदारहरुको उद्धार तथा गन्तव्य मुलुकमा कामदारको पक्षबाट पैरवीमा सहयोग ।

प्रवद्र्धनात्मक तथा अनुसन्धानात्मक कार्य (वैदेशिक रोजगार प्रवद्र्धन वोर्डसँगको समन्वयमा गर्ने)

१ जनचेतनामूलक सूचना प्रवाह ।

२ सुरक्षित आप्रावासन सम्बन्धमा सहयोग र सहकार्य ।

३ संभावित गन्तव्यको पहिचान ।
४ रोजगार बजारको मागका क्षेत्रहरुको पहिचान ।

दैनिक कार्यसञ्चालन

१ कर्मचारी प्रशासन सम्बन्धी कार्य ।

२ आर्थिक प्रशासन सम्बन्धी कार्य ।

३ अभिलेख व्यवस्थापन सम्बन्धी कार्य ।
४ सूचना व्यवस्थापन सम्बन्धी कार्य ।